Logo
Logo

बुद्ध एयरले रद्द गर्‍यो आजका सबै उडान


504
Shares

काठमाडौं । मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो ।

The current image has no alternative text. The file name is: BUddha-Air.jpg

उडान रिसेड्युल तथा रिफण्डका लागि आ-आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ । अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्