Logo
Logo

कोशी नदीमा पानीको सतह बढ्यो, ५० ढोका खोलियो


252
Shares

विराटनगर । कोशी नदीमा पानीको सतह बढेको छ ।  आइतबार बिहान सवा ८ बजेसम्मको अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ५० ढोका खोलिएको जानकारी दिइएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्