Logo
Logo

नागढुंगामा रोकिएका सवारी साधनलाई पठाउन थालियो


1.9k
Shares

काठमाडौँ । काठमाडौँको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउन थालिएको छ ।

वर्षा रोकिएसँगै नागढुंगाबाट पहिलो चरणमा १ सय वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी थिए ।

पृथ्वी राजमार्गको अवरोध पनि हटाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्