Logo
Logo

पहिरोमा फसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार


504
Shares

काठमाडौं । बाढी पहिरोको जोखिम परेकाहरूलाई नेपाली सेनाले  हेलिकप्टरमार्फत उद्धार गरेको छ । सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरूको उद्धार गरेको हो ।

The current image has no alternative text. The file name is: cena-1.gif

माङसेबुङ गाउँपालिका वडा नं. १ पातीगाउँ, इलाम नगरपालिका-६ गुम्बाडाँडा र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पुर्‍याएका ठाउँमा खोज तथा उद्धारमा नेपाली सेना परिचालन भएको थियो ।  

सेनाले माङसेबुङ-१ पातीगाउँबाट गम्भीर घाइते दुई जना (एक पुरुष र एक गर्भवती)लाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारको लागि धरान र इटहरी लगेको थियो । 

प्रतिक्रिया दिनुहोस्