Logo
Logo

देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ : गगन थापा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न  आवश्यक रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: gagan-thapa.jpg

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्न भनेका हुन् । 

उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन् । उनले ‘इफ, बट’ केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन् । सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ ।   

प्रतिक्रिया दिनुहोस्