काठमाडौं । सरकारले एकसाथ ६० सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको विभिन्न ठाउँमा सरुवारकाजरकामकाजमा खटाउने निर्णय गरेको हो ।

उक्त निर्णय कार्यान्वयन गर्दै आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा र काजमा खटाएको हो ।
हेर्नुहोस् सूचीः
















