Logo
Logo

नेकपाको एकता सन्देश सभा भृकुटीमण्डपमा सुरू


630
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । सभा केहि बेरअघि भृकुटीमण्डपमा सुरु भएको हो ।

सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सभा सुरु हुनअघि विभिन्न स्थानबाट ¥यालीहरू निकालिकाए थिए ।

प्रतिक्रिया दिनुहोस्