काठमाडौं । प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरूसँग छलफल छलफल सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गृह मन्त्रालयमा छलफल चलिरहेको हो । छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ ।












