Logo
Logo

१२ जिल्लाका सीडीओ हेरफेर


1.7k
Shares

काठमाडौं । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रवार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको जानकारी गराएको छ ।

The current image has no alternative text. The file name is: Home-Ministry.gif

कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईँलाई पठाइएको छ ।

यस्तो छ सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्