Logo
Logo

निर्वाचन आयोग पुगे देउवा पक्ष, भन्यो- कांग्रेसले विशेष महाधिवेशन गरेको छैन


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष आज निर्वाचन आयोग पुगेको छ।

The current image has no alternative text. The file name is: purna-bdr-kdk.jpg

देउवा पक्षले आयोगमा निवेदन पेश गर्दै कांग्रेसले अहिलेसम्म कुनै विशेष महाधिवेशन आयोजना नगरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्