Logo
Logo

रवि र जिबीलगायतको मुद्दा फिर्ताविरुद्ध युवा सङ्घको प्रदर्शन


504
Shares

काठमाडौं । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत विरुद्ध दर्ता भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकोमा विरोध  प्रदर्शन गरेको छ । 

 शनिवार काठमाडौंमा युवा सङ्घले प्रदर्शन गर्दै सरकारको निर्णयको विरोध गरेको हो । 

सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने, जीबी राई लगायत विरुद्ध दर्ता भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्