Logo
Logo

प्रहरीका ४८ एसपीको सरूवा, झापामा बसुन्धरा खड्का (सूची)


4.7k
Shares

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागु हुनुअघि आइतबार ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।

सरुवा हुने एसपीहरुमा अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायत रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखामा रहेका गौतम मिश्रलाई जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।

त्यस्तै बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत बसुन्धरा खड्कालाई चुनावको हटस्पट मानिएको झापा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्