काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवार टुङ्ग्याएको छ ।

सामेवार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सबै क्षेत्रको टिकट टुङ्गो लगाएका हुन् । अधिकांश युवा नेताहरूलाई यस पटक नेकपाले मौका दिएको छ ।
संयोजक प्रचण्ड रुकुम पूर्वबाट र सहसंयोजक नेपाल रौतहट-१ बाट चुनाव लड्ने भएका छन् । प्रतिनिधि सभाको चुनावका लागि मङ्गलवार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
अन्य को कहाँबाट उम्मेदवार ?











