Logo
Logo

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौं-५ को उम्मेदवार


1.7k
Shares

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् ।

The current image has no alternative text. The file name is: ishwor.jpg

यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको थियो । गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

ओलीले महाधिवेशनमा आफ्नो विरुद्धमा लडेकाहरूमध्ये धेरैलाई टिकट दिएका छैनन् भने धेरैको टिकट होल्ड गरेर राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्