Logo
Logo

ललितपुर-२ बाट जगदीश खरेलले दर्ता गरे उम्मेदवारी


252
Shares

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्