Logo
Logo

काँग्रेसले प्रकाशमानलाई दिएन टिकट, काठमाडौं-१ मा प्रबल थापा बने उम्मेदवार


1.6k
Shares

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं-१ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।

यसअघि प्रकाशमान सिंहले जित्दै आएको यस क्षेत्रमा यस पटक उनलाई टिकट नदिएर थापालाई टिकट दिइएको छ ।

यस क्षेत्रबाट सिंहले २०६४, २०७०, २०७४ र २०७९ मा गरेर चार पटक चुनाव जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्