Logo
Logo

सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता


189
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले चितवन क्षेत्र नं.३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

रामपुरमा रहेको क्षेत्र नं. ३ को निर्वाचन कार्यालयमा पुगेर गौतमले उम्मेदवारी दर्ता गराएकी हुन् ।

काठमाडौं क्षेत्र नं. २ बाट यसअघि निर्वाचित गौतमले चितवनलाई रास्वपाले आफ्नो आधार क्षेत्र मान्दै आएकोले अझै बलियो बनाउन उम्मेदवारी दर्ता गर्न आएको दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्