लमजुङ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले लमजुङबाट मनोनयन दर्ता गराएका छन् ।

उनको उम्मेदवारी दर्ता गर्न केन्द्रीय सदस्य जमीन्द्रमान घले प्रस्तावक र युवराज अधिकारी समर्थक बसेका छन् । गत चुनावमा गुरुङ लमजुङबाटै निर्वाचित भएका थिए ।
६ माघ २०८२, मंगलबार १८ : ३५ बजे