Logo
Logo

नेकपाले दियो १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी, को कहाँबाट लड्दैछ चुनाव ? (सूची)


1.3k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बागलुङ( १ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ ।

संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट र सहसंयोजक माधवकुमार नेपालले रौतहट( १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाका उम्मेदवारहरुको सूचीः

प्रतिक्रिया दिनुहोस्