Logo
Logo

सामाजिक सुरक्षा कोषमा १५ जनालाई जागिर खुल्यो


441
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषले उप–निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको छ ।

कोषले आज सूचना जारी गर्दै १५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस्