Logo
Logo

नेपाल प्रहरीका १६ एसपीको पदस्थापन


1.2k
Shares

काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापना गरेको छ ।

The current image has no alternative text. The file name is: nepal-police-hq.png

गृह मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्