Logo
Logo

 गोली चलाएर प्रहरीले समात्यो १० लुटेरा


2.1k
Shares

काठमाडौं । काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । 

रातिको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउको क्रममा प्रहरीले गोली चलाएको हो । 

प्रतिक्रिया दिनुहोस्