Logo
Logo

कस्तो छ आजको मौसम ?


441
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

The current image has no alternative text. The file name is: kathamandu-1.gif

हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सुरतुवाँलो लागेको छ । देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी  भू-भागको मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया दिनुहोस्