Logo
Logo

घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाको बैठक बस्दै


693
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिने नेता प्रमेश हमालले जानकारी दिए । ‘आज घोषणापत्रका हाइलाइट्स मात्र सार्वजनिक गर्छौँ’, उनले भने, ‘त्यसपछि छपाइमा पठाएर एक दुई दिनमा पूर्ण घोषणापत्र सार्वजनिक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्