Logo
Logo

भोलि चुनावी घोषणापत्र ल्याउँदै जसपा नेपाल


189
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र तयार भएको छ । जसपाले २१ फागुनमा हुने
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन १ अर्था भोलि घोषणापत्र ल्याउने भएको हो ।

शुक्रबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गर्ने छन्। निर्वाचनका लागि केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही सार्वजनिक गर्ने तयारीमा छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय मुक्ति पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्