Logo
Logo

आजपाका उम्मेदवार नै रास्वपामा प्रवेश


756
Shares

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का धनुषा क्षेत्र नं. ४ का उम्मेदवार सम्पत महतो राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमबीच उनले रास्वपामा प्रवेश गरेका हुन् । आजपाका उम्मेदवार महतोलाई रास्वपाका उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्