Logo
Logo

बारा ३ मा रास्वपाका अरबिन्द साह विजयी


504
Shares

काठमाडौं । बारा क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। ४० हजार ६९७ मत ल्याएर उनी विजयी भएका हुन्।

निकटम प्रतिस्पर्धी भन्दा उनी तेब्बर मत ल्याएर विजयी भएका छन्। निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत पाएका छन्।

उनीहरू बीचको मतान्तर ३० हजार ६४५ मत छ। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवको ६८८४ मत छ। पूर्वमन्त्री एवं नेकपा एमालेकी नेतृ ज्वालाकुमारी साहले ५ हजार २७१ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस्