Logo
Logo

गृहमन्त्री अर्याल र प्रधानसेनापतिबिच भेटवार्ता


630
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो ।

भेटवार्तामा के विषयमा कुराकानी भयो त्यो भने खुलाइएको छैन । उनीहरूबीच देशको पछिल्लो शान्ति सुरक्षाका विषयमा कुराकानी भएको ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्