Logo
Logo

प्रधानन्यायाधीशले बोलाए न्याय परिषद् बैठक  


441
Shares

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मङ्गलवार दिउँसो एक बजेका लागि बोलाइएको हो ।

The current image has no alternative text. The file name is: naya-parisad.jpg

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बोलाइएको हो । 

सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् । प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्