Logo
Logo

गगन थापाको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पास


63
Shares

काठमाडौं । सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ । खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको हो । 

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

अब सो प्रतिवेदन आजैबाट सुरु हुने बन्दसत्रमा प्रस्तुत हुनेछ । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ ।

 यो पनि पढ्नुहोस् :

प्रतिक्रिया दिनुहोस्