Logo
Logo

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस


882
Shares

काठमाडौं । सरकारले आगामी चैत १९ गते सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: cabinet.jpg

आज सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्