Logo
Logo

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ पक्राउ


1.2k
Shares

काठमाडौं । गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई प्रहरीले गएराति ठमेल क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गर्दै उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्