Logo
Logo

अध्यागमन विभागमा गृहमन्त्रीको छड्के


1k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अध्यागमन विभागमा छड्के जाँच गरेका छन् । गृहमन्त्री गुरुङ सोमबार बिहान कालीकास्थानस्थित विभागको कार्यालयमा छड्के जाँच गर्न पुगेका हुन् ।

त्यस क्रममा उनले विभागको काम कारबाहीबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सोही क्रममा उनले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पनि छड्के अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्