Logo
Logo

गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँ स्थानमा झर्यो


2.4k
Shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको वरीयता हेरफेर गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

The current image has no alternative text. The file name is: cabinet-balen-sarkar.jpg

यसअघि तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौ स्थानमा झरेका छन् । तेस्रो र चौथोमा क्रमशस् परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् । त्यस्तै यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौँ स्थानमा उक्लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्