Logo
Logo

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


378
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक आज अपराहन्न १२ः १५ बजे सिंहदरवारमा बस्ने भएको हो ।

बैठकमा समितिको आगामी कार्ययोजना बारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्