Logo
Logo

‘प्रधानमन्त्रीज्यु, बोली र काममा त फरक पर्यो नि ?’


378
Shares

काठमाडौं । सरकारको सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा प्रदर्शन गरिएको छ ।

The current image has no alternative text. The file name is: sukumbasi.jpg

सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।  उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी आवासको हक सुनश्चित ग’, ‘निरंकुश सरकार चाहिँदैन’, ‘गरिबमाथि अन्याय बन्द गर’, ‘प्रधानमन्त्री ज्यु बोली कामका फरक पर्यो नी ? लगायतका नारा लागाएका हुन् । प्रदर्शन राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधवार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिवार या आइतबार सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्