Logo
Logo

सरकारले सुकुम्वासी बस्ती हटाउन प्रहरी लगाएर बल प्रयोग गर्दैन


567
Shares

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती हटाउनको लागि सरकारले जबरजस्ती डोजर नलगाउने बताएका छन् ।

The current image has no alternative text. The file name is: susmit.jpg

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुकुम्वासीलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्नको लागि सरकारले प्रक्रिया अघि बढाएको बताए । हरेक वर्ष डुबानमा पर्ने भएकाले पूर्व तयारी स्वरूप स्थानान्तरण गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्