Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गरिँदै 


315
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएको छ । सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

The current image has no alternative text. The file name is: cabinet.jpg

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । आजै सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्