Logo
Logo

अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस


756
Shares

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

The current image has no alternative text. The file name is: police.jpg

यही जेठ ५ गते मङ्गलवार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । 

एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी-निवेदन दर्ता गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्