Logo
Logo

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै


567
Shares

काठमाडौं। आज राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: rastiyasabha-2.gif

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षाको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै बिहान ११ बजेनै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षाको कार्यसूची रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्