Logo
Logo

प्लेकार्ड देखाएर संसदमा हर्कले गरे आजपनि विरोध


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।
उनले बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका हुन् ।

जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई उनले आज पनि निरन्तरता दिएका हुन् । अहिले सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्