Logo
Logo

सरकारले दियो जेठ १४ गते सार्वजनिक बिदा


2.5k
Shares

काठमाडौं । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गरेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्