Logo
Logo

असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने


0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ । उनले भने– ‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्