Logo
Logo

एमालेले विष्णु पौडेलको संयोजकत्वमा गठन गर्यो संविधान संशोधन कार्यदल


693
Shares

काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । सचिवालय बैठकले एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: Bishnu-Poudel.jpg

उनका अनुसार कार्यदलका सदस्यमा रघुजी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा, केशब बडाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्