Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


567
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न साढे ३ बजे बस्ने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यालयमा बस्ने भएको हो ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । यद्यपी, बैठकका एजेण्डाहरु सार्वजनिक गरिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्