Logo
Logo

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त


819
Shares


काठमाडौं । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्