Logo
Logo

२९ सहसचिवको सरूवा, को-कहाँ ? (सूची)


378
Shares

काठमाडौं । सरकारले २९ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सरुवा गरिएको छ ।

त्यस्तै राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र गणेश पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्