Logo
Logo

आयकरको सीमा बढ्यो, १० लाखसम्म १ प्रतिशत मात्रै कर


378
Shares

काठमाडौं । सरकारले आयकर छुटको सीमा बढाएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पु¥याइएको छ । त्यस्तै ३६० वस्तुको अन्तशुल्क खारेज गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्