Logo
Logo

एमालेले बोलायो स्थायी कमिटी बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकको मिति तय गरेको छ । पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको ।

बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्