Logo
Logo

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट


189
Shares

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्